News

Card image cap

हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना !

यस स्कुलका निर्देशक डा. तुल्सीराम भण्डारी पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रक जस्तो गरिमामय पदमा चार वर्षको लागि नियुक्त हुनु भएकोमा हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना !!!

Share