Notice

Virtual Class संचालन सम्बन्धि सूचना !!!

पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयको मिति २०७८/०१/०८ गतेको निर्णय तथा सूचना अनुसार मिति २०७८/०१/०९ बाट अर्को सूचना नहुन्जेलसम्म सम्पूर्ण पठनपाठन Virtual गराउने भन्ने परिपत्र भएकोले, यस School of Health  and Allied Sciences को पठनपाठन पनि Virtual माध्यमबाट संचालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई सुचित गरिन्छ |  २०७८/०१/१२ बाट संचालन हुने First Internal Exam पनि अर्को सूचना नहुन्जेल स्थगित गरिएको छ | थप जानकारीको लागि पोखरा विश्वविद्यालयको Web page हेर्नु हुन सुचित गरिन्छ |

स्कुल निर्देशक

Share