News

Card image cap

हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना !

यस स्कुलका सह-प्राध्यापक डा. अमर नागिला  पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायको डीन जस्तो गरिमामय पदमा चार वर्षको लागि नियुक्त हुनु भएकोमा हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना !!!

Share